दफा २३
कानून बमोजिम बाहेक कर लगाउन नपाइने

कानून बमोजिम बाहेक कुनै व्यक्तिको सम्पत्ति वा आयमा कर लगाउन सकिने छैन।